Logo

Apr 29 2024 | २०८१, वैशाख १७गते

images

मैलुङखोला जलविद्युत कम्पनीको शेयर मूल्य नेप्सेमा समायोजन


नया सडक

२०८०, चैत १५ बिहीबार

  • 669
    Shares

  • मैलुङखोला जलविद्युत कम्पनीको शेयर मूल्य नेप्सेमा समायोजन

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।
    नेप्सेले कम्पनीको २ दशमलव २२११ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू। ४६१ दशमलव ७४ कायम भएको छ । 

    images

    नेप्सेल बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४७२ मा अन्तिम कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस