Logo

Apr 29 2024 | २०८१, वैशाख १७गते

images

सिद्धि हाइड्रो कम्पनीले आइपीओ निष्कासन गर्ने , बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल


नया सडक

२०८०, चैत १५ बिहीबार

  • 300
    Shares

  • सिद्धि हाइड्रो कम्पनीले आइपीओ निष्कासन गर्ने , बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

    काठमाडौं । सिद्धि हाइड्रो कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रयोजनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  
    कम्पनीकोबीचमा  आज  भएको सम्झौतापत्रमा सिद्धि हाइड्रो कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष राज नेपाल तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।  

    images

    प्रतिक्रिया दिनुहोस