Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आज नेसनल लघुवित्तको साधारण सभा , लाभांश वितरण प्रस्ताव पारित गर्ने


नया सडक

२०८०, चैत १६ शुक्रबार

  • 447
    Shares

  • आज नेसनल लघुवित्तको साधारण सभा , लाभांश वितरण प्रस्ताव पारित गर्ने

    काठमाडौं । नेसनल लघुवित्तको वार्षिक साधारण सभा आज शुक्रबार  बस्दैछ । सभा, धुलिखेल लज रिसोर्ट धेलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । साधारण सभाले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    सभामा ६ लाख ६९ हजार ९ सय कित्ता थप सार्वजनिक निष्कासन 9एफपीओ) निष्कासन गर्ने प्रस्ताव पनि पेश  गर्नेछ  ।संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ ।  साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ३० गते बुक क्लोज गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस