Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

एनएमबि बैंकको ५२ हजार १७२ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला


नया सडक

२०८०, चैत १६ शुक्रबार

  • 609
    Shares

  • एनएमबि बैंकको ५२ हजार १७२ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं । एनएमबि बैंकले आजदेखि ५२ हजार १७२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । संस्थापक सेयरको प्रतिकित्ता भाउ १२० रुपैयाँ तोकिएको छ ।यसमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस