Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सानिमा बैंकको ६८ हजार कित्ता संस्थापक सेयर बिक्री खुला


नया सडक

२०८०, चैत १६ शुक्रबार

  • 360
    Shares

  • सानिमा बैंकको ६८ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । सानिमाका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि बिक्री खुला गरिएको बैंकले जानकारी गराएको छ । यसमा आज (चैत १६ गते) देखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम भाउ प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस