Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत


नया सडक

२०८०, चैत १६ शुक्रबार

  • 540
    Shares

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र सूचीकृत भएको छ । यस बैंकले गत फागुन १ गतेदेखि फागुन ४ गतेसम्म बिक्री खुला गरेको ‘१०% एनआइएमबी डिबेन्चर २०९०’ सूचीकरण गरिएको नेप्सेले जनाएको हो ।बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र बिक्री गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस