Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सहसचिव धनीराम शर्माको नेतृत्वमा बजेट टोली गठन


नया सडक

२०८०, चैत १६ शुक्रबार

  • 609
    Shares

  • सहसचिव धनीराम शर्माको नेतृत्वमा बजेट टोली गठन

    काठमाडौं । अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता धनीराम शर्माको नेतृत्वमा आगामी आर्थिक वर्षको बजेटका लागि लेखन समिति गठन भएको छ । आर्थिक वर्ष २०८१–८२ को बजेटका लागि अर्थमन्त्री वर्षमान पुनले शर्माको नेतृत्वमा रितेशकुमार शाक्य, महेश आचार्य, इश्वरी अर्याल र पार्वती शर्मा सदस्य रहेको बजेट समिति गठन गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस