Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आज समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


नया सडक

२०८०, चैत १८ आइतबार

  • 561
    Shares

  • आज समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं । समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज चैत १८ गते आइतबार अन्तिम दिन रहेको छ  । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.४२२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२८५४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले चैत २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।साधारण सभा तथा लाभांश प्रयोजनका लागि यसले चैत १९ गते बुक क्लोज गर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस