Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ०.९३ विन्दुले घट्यो


नया सडक

२०८०, चैत १८ आइतबार

  • 483
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ०.९३ विन्दुले घट्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.९३ विन्दुले घटेको छ । यससँगै सूचक २०३४.४७ अंकमा आएको छ । १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३१ कम्पनीको ११ हजार ३ सय २ कित्ता सेयर कारोबार भएको छ ।यो सेसनमा कुल १ सय ५४ वटा कारोबार भएको हो ।

    प्रतिक्रिया दिनुहोस