Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरू


नया सडक

२०८०, चैत १८ आइतबार

  • 474
    Shares

  • सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरू

    काठमाडौँ ।सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू सुरू भएको छ।

    संवैधानिक परिषदको बैठक सकिएलगत्तै गठबन्धनका शीर्ष नेताको बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

    बैठकमा संसदको अवरोध, संसदमा विचाराधीन विधेयक, सरकारका काम लगायत विषयमा छलफल हुने आचार्यले बताए।

    प्रतिक्रिया दिनुहोस