Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत २० गते


नया सडक

२०८०, चैत १८ आइतबार

  • 465
    Shares

  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत २० गते

     

    काठमाडौँ ।नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत  २० गते बस्ने भएको छ ।

     

    सभापति शेरबहादुर देउवाको निवास, बुढानिलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस