Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

लक्ष्मी सनराइज बैंकको बोनस शेयर नेप्सेमा  सूचीकृत


नया सडक

२०८०, चैत २० मंगलबार

  • 414
    Shares

  • लक्ष्मी सनराइज बैंकको बोनस शेयर नेप्सेमा  सूचीकृत


    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लक्ष्मी सनराइज बैंक लिमिटेडको बोनस शेयर मंगलवार ९आज० सूचीकृत भएको छ ।

    बैंकको १ करोड ५१ लाख ६९ हजार १६६ दशमलव ५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । 

    बैंकले गत पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

    प्रतिक्रिया दिनुहोस