Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ६४ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८०, चैत २१ बुधबार

  • 648
    Shares

  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ६४ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौँ ।  नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ६४ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो ।कम्पनीले माघ २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो  । 

    प्रतिक्रिया दिनुहोस