Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ०.३४ विन्दुले बढ्यो


नया सडक

२०८०, चैत २२ बिहीबार

  • 534
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ०.३४ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.३४ विन्दुले बढेको छ । यससँगै सूचक २००७.१३ अंकमा आएको छ । ९ लाख ६४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२ कम्पनीको १४ सय ९९ कित्ता सेयर कारोबार भएको छ । 

    प्रतिक्रिया दिनुहोस