Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सगरमाथा लुम्बिनी इन्सुरेन्सको १ लाख १४ हजार कित्ता सेयर लिलामी बिक्री खुला


नया सडक

२०८०, चैत २८ बुधबार

  • 672
    Shares

  • सगरमाथा लुम्बिनी इन्सुरेन्सको १ लाख १४ हजार कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौं ।  सगरमाथा लुम्बिनी इन्सुरेन्सको १ लाख १४ हजार ६१२ कित्ता संस्थापक सेयर आजबाट लिलामी बिक्री खुला गरेको छ । यसमा न्यूनतम २७५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको लिलामी आवेदन कुमारी क्यापिटल, नागपोखरी काठमाडौंबाट पेश गर्न सकिनेछ । 

    प्रतिक्रिया दिनुहोस