Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित


नया सडक

२०८०, चैत २८ बुधबार

  • 567
    Shares

  • राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित

    काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छिन् । निर्वाचित भएपछि  उनले  खुसी साटासाट गरेकी छिन् । बुधबार राष्ट्रियसभा बैठकमा उपाध्यक्षको निर्वाचनमा भएको थियो । एमालेकी घिमिरेले नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गरिन् ।

    ५९ सदस्यीय राष्ट्रियसभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उपाध्यक्षमा निर्वाचित भएपछि उनले राष्ट्रियसभामा खुसी साटेकी हुन् । 

    प्रतिक्रिया दिनुहोस