Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

रिडी पावर कम्पनीको ११ लाख ३५ हजार कित्ता सेयर लिलामी बिक्री खुला


नया सडक

२०८०, चैत ३० शुक्रबार

  • 696
    Shares

  • रिडी पावर कम्पनीको ११ लाख ३५ हजार कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौं । रिडी पावर कम्पनीले आज ९चैत ३० गते० देखि ११ लाख ३५ हजार ६५७ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले बिहीबार ९चैत २९ गते० देखि बिक्री खुला गर्ने जनाएको थियो । यसमा आवेदन दिने अन्तिम म्याद २०८१ वैशाख ९ गतेसम्म रहेको छ । 

    प्रतिक्रिया दिनुहोस