Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा


नया सडक

२०८०, चैत ३० शुक्रबार

  • 696
    Shares

  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ३ लाख ८ हजार ९२० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय जाजिम्पाट, काठमाडौंमा रहेको शेयर शाखामा सम्पर्क गर्नुपर्नेछ ।संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नझएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर वित्री गरिने जानकारी बैंकले दिएको छ ।

    प्रतिक्रिया दिनुहोस