Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्री खुला


नया सडक

२०८१, वैशाख ६ बिहीबार

  • 771
    Shares

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्री खुला

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगाा बैंकले आज बिहीबारदेखि संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ५५ हजार ७४१ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । 
    सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बिहीबार आजबाट ७ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । 

    प्रतिक्रिया दिनुहोस