Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

गुराँस लघुवित्तको  खुद नाफा २ करोड २४ लाख २ करोड २४ लाख


नया सडक

२०८१, वैशाख ११ मंगलबार

  • 834
    Shares

  • गुराँस लघुवित्तको  खुद नाफा २ करोड २४ लाख २ करोड २४ लाख

    काठमाडौं । गुराँस लघुवित्तको नाफालगायतको प्रमुख सूचकहरुमा आकर्षक वृद्धि भएको छ ।  यस कम्पनीले २ करोड २४ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा यसको खुद नाफामा आकर्षक बढोत्तरी भएको हो । खुद ब्याज आम्दानी ६७।११ प्रतिशतले बढेर ५ करोड ६९ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।गत वर्ष ५४ लाख ९७ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको यस कम्पनीले यस वर्ष २ करोड ९७ लाख ३४ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । चैत मसान्तसम्म आइपुग्दा गुराँस लघुवित्तको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २३ पैसा छ । 

    प्रतिक्रिया दिनुहोस