Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजार : नेप्से परिसूचक २५.९३ प्रतिशतले बढेर  २००६.२८ विन्दुमा , ४ अर्ब ८० करोडको कारोबार


नया सडक

२०८१, वैशाख १८ मंगलबार

  • 570
    Shares

  • शेयर बजार : नेप्से परिसूचक २५.९३ प्रतिशतले बढेर  २००६.२८ विन्दुमा , ४ अर्ब ८० करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक २५.९३ प्रतिशतले बढेर  २००६.२८ विन्दुमा आएको छ । आज ४ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । विकास बैंक समूहमा सबैभन्दा बढी तेजी आएको छ । यस दिन फाइनान्सबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । 
    यस दिन ३२० कम्पनीको १ करोड १८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड २४ लाख रुपैयाँसहित कारोबार रकममा साइन रेसुंगा डेभलपमेन्ट बैंक अग्रस्थानमा छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा फाइनान्स र गोर्खाज फाइनान्स परेका छन् । 

    प्रतिक्रिया दिनुहोस