Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सीइडीबी हाइड्रोपावरको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन


नया सडक

२०८१, वैशाख १८ मंगलबार

  • 492
    Shares

  • सीइडीबी हाइड्रोपावरको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन

    काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ११ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य ८१० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको हो। समायोजन पश्चात यसको मूल्य ७२९ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस