Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

लक्ष्मी टेक्नो प्लाष्टले आईपीओ निष्कासन गर्ने , विशेष साधारण सभा जेठ १६ गते


नया सडक

२०८१, वैशाख २५ मंगलबार

  • 612
    Shares

  • लक्ष्मी टेक्नो प्लाष्टले आईपीओ निष्कासन गर्ने , विशेष साधारण सभा जेठ १६ गते

    काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । सर्वसाधारणमा अंकित मूल्यमै आईपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि कम्पनीले जेठ १६ गते विशेष साधारण सभा बोलाएको छ ।

    वैशाख २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय हेटौडा, मकवानपुरमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस