Logo

Nov 27 2024 | २०८१, मंसिर १२गते

images

शेयर बजार : नेप्से परिसूचक ०.२१ प्रतिशतले घटेर  १९६०.६० विन्दुमा , २ अर्ब ५४ करोडको कारोबार


नया सडक

२०८१, वैशाख २६ बुधबार

  • 798
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ०.२१ प्रतिशतले घटेर  १९६०.६० विन्दुमा , २ अर्ब ५४ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ०.२१ प्रतिशतले घटेर  १९६०.६० विन्दुमा आएको छ । आज २ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ४ वटा समूहका सूचक बढेका छन् । 

    यस दिन ३०५ कम्पनीको ५८ लाख ७४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १० करोड ६० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा फस्ट माइक्रोफाइनान्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्रामीण विकास लघुवित्त र हिमालयन डिष्टिलरी परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस