Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

मालपोत र नापी सम्बन्धी आधारभूत सेवा अनलाइनबाटै प्राप्त गर्न सकिने


नया सडक

२०८१, जेठ १ मंगलबार

  • 597
    Shares

  • मालपोत र नापी सम्बन्धी आधारभूत सेवा अनलाइनबाटै प्राप्त गर्न सकिने

     

    काठमाडौं ।  सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्याङकन प्रणालीलाई वैज्ञानिक बनाउन कानुनी तथा संरचनागत सुधार गर्ने भएको छ । साथै, मालपोत र नापी सम्बन्धी आधारभुत सेवा स्थानिय तहबाट अनलाइनबाटै प्राप्त गर्ने सकिने व्यवस्था गर्ने भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस