Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ११.१३ विन्दुले बढ्यो


नया सडक

२०८१, जेठ ३ बिहीबार

  • 483
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ११.१३ विन्दुले बढ्यो

    काठमाडौं स् प्रि ओपन सेसनमा नेप्से सूचक ११.१३ विन्दुले बढेको छ । यससँगै सूचक २०२९.१० अंकमा आएको छ । ४ लाख ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५७ कम्पनीको १ हजार १ सय ५ कित्ता सेयर कारोबार भएको छ ।

    ३५ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस