Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज नेपाल फाइनान्सकोे १० लाख ९४ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन


नया सडक

२०८१, जेठ ३ बिहीबार

  • 453
    Shares

  • आज नेपाल फाइनान्सकोे १० लाख ९४ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

     

    काठमाडौं । नेपाल फाइनान्सकोे १० लाख ९४ हजार ४७१.१८७ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज  अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 
    यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।

    यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।


        

    प्रतिक्रिया दिनुहोस