Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचीकृत , आइतबार खुल्छ कारोबार ?


नया सडक

२०८१, जेठ ४ शुक्रबार

  • 729
    Shares

  • नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचीकृत , आइतबार खुल्छ कारोबार ?

     


    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । साविकको नेरुडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएपछि नेरुडे मिर्मिरे लघुवित्तको नाममा सूचीकरण भएको हो । नेरुडे र मिर्मिरे १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् ।मर्जरपछि बनेको लघुवित्तको पहिलो कारोबारका लागि ५८७ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस