Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई नियुक्त


नया सडक

२०८१, जेठ ६ आइतबार

  • 549
    Shares

  • नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई नियुक्त

    काठमाडौं ।  नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई नियुक्त भएकी छन् । भट्टराई कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रतिनिधिको रुपमा संस्थापक सञ्चालक नियुक्त भएकी हुन् ।  
    उनलाई गत वैशाख २१ गतेको सचिव स्तरीय निर्णयले नेपाल टेलिकमको सञ्चालक समितिको सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस