Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ५.४२ विन्दुले बढ्यो


नया सडक

२०८१, जेठ ७ सोमबार

  • 471
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ५.४२ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ५.४२ विन्दुले बढेको छ । यससँगै सूचक २०६९.८८ अंकमा आएको छ । २० लाख ७४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५५ कम्पनीको ३ हजार ३ सय ५६ कित्ता सेयर कारोबार भएको छ ।

    ३२ कम्पनीको भाउ बढ्दा १७ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस