काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा युनाईटेड इदी मर्दी एण्ड आर.वि हाइड्रोपावरको लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको २ लाख ३१ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।कम्पनीले गत फागुन १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।