Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ३.५६ विन्दुले बढ्यो


नया सडक

२०८१, जेठ ८ मंगलबार

  • 459
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ३.५६ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.५६ विन्दुले बढेको छ । यससँगै सूचक २०९५.५६ अंकमा आएको छ । २६ लाख २८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५१ कम्पनीको ५ हजार ४ सय ३१ कित्ता सेयर कारोबार भएको छ ।

    २४ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस