भोलि सार्वजनिक विदा : सेयर कारोबार नहुने , बैंक–वित्तीय संस्था पनि बन्द हुने
नया सडक
२०८१, जेठ ९ बुधबार
771
Shares
काठमाडौं । बिहीबार सेयर बजार बन्द हुने भएको छ । बिहीबार (जेठ १० गते) बुद्ध जयन्तीका अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।