Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

हिम पर्वत हाइड्रोपावरको विशेष साधारण सभा जेठ २७ गते , आईपीओ निष्कासन गर्ने


नया सडक

२०८१, जेठ १० बिहीबार

  • 537
    Shares

  • हिम पर्वत हाइड्रोपावरको विशेष साधारण सभा जेठ २७ गते , आईपीओ निष्कासन गर्ने

    काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ  ।

    कम्पनीको गत जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन सहितका प्रस्तावहरु पारित गर्न आगामी जेठ २७ गते विहान ११ बजे विशेष साधारण सभा बोलाएको हो ।
     सभा कम्पनीको मूख्य कार्यालय त्रिपुरेश्वर, काठमाडौमा  विहान ११ बजेदेखि शुरु हुने छ ।सभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।

    प्रतिक्रिया दिनुहोस