Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सुनको मूल्य घट्यो , प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ


नया सडक

२०८१, जेठ ११ शुक्रबार

  • 555
    Shares

  • सुनको मूल्य घट्यो , प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ

    काठमाडौँ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार पनि छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ९०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार २५० रुपैयाँ निर्धारण भएको छ । 

    शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १८ सय ५५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस