भूगर्भ सिमेन्टले आइपीओ जारी गर्ने , विशेष साधारण सभा जेठ २५ गते
नया सडक
२०८१, जेठ ११ शुक्रबार
708
Shares
काठमाडौं भूगर्भ सिमेन्ट लिमिटेडले आइपीओ प्रस्ताव सहित जेठ २५ गते विशेष साधारण सभा बोलाएको छ । सभा भूगर्भ सिमेन्ट लिमिटेड, सेन्ट्रल प्लाजा, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नछ ।