Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज सूर्योदय वोमी लघुवित्तको ६२ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन


नया सडक

२०८१, जेठ १३ आइतबार

  • 477
    Shares

  • आज सूर्योदय वोमी लघुवित्तको ६२ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

     

    काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ६१ हजार ८०५ संस्थापक समूहको सेयर लिलामी भर्ने आज  अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम २९४ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथलीबाट पेश गर्न सकिनेछ ।



     

    प्रतिक्रिया दिनुहोस