Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

छिमेक लघुवित्तको १७ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री खुला , सर्वसाधारणले खरिद गर्न मिल्ने


नया सडक

२०८१, जेठ १४ सोमबार

  • 546
    Shares

  • छिमेक लघुवित्तको १७ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री खुला , सर्वसाधारणले खरिद गर्न मिल्ने

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनी महेन्द्र गौतमको नाममा रहेको १७ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा इच्छुक जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।लघुवित्तको केन्द्रीय कार्यालय, मध्यबानेश्वर, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने न्यूनतम ६०० रुपैयाँ रहेको सूचनामा उल्लेख छ । 

     

     

     

    प्रतिक्रिया दिनुहोस