Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक २.३२ विन्दुले बढ्यो


नया सडक

२०८१, जेठ १४ सोमबार

  • 447
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक २.३२ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.३२ विन्दुले बढेको छ । यससँगै सूचक २१११.६७ अंकमा आएको छ । १४ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५० कम्पनीको २ हजार ४ सय १५ कित्ता सेयर कारोबार भएको छ ।

    ३१ कम्पनीको भाउ बढ्दा १७ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस