Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

रसुवागढीको ६८ लाख ४२ हजार १०० कित्ता सेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८१, जेठ १४ सोमबार

  • 504
    Shares

  • रसुवागढीको ६८ लाख ४२ हजार १०० कित्ता सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रसुवागढी हाइड्रोपावरको सेयर सूचीकृत भएको छ । रसुवागढीको ६८ लाख ४२ हजार १०० कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले स्थानियलाई बिक्री गरेको सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । 

     

     

     

     

    प्रतिक्रिया दिनुहोस