Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

उर्जा क्षेत्र विकासमा  ५० अर्ब विनियोजन


नया सडक

२०८१, जेठ १५ मंगलबार

  • 204
    Shares

  • उर्जा क्षेत्र विकासमा  ५० अर्ब विनियोजन

    हरित हाइड्रोजनको अनुसन्धान र विकासका लागि आवश्यक बजेट विनियोजन गरेको छु । कर्णाली करिडोर ४०० केभी प्रशारण लाइन निर्माण अघि बढाइनेछ । न्यू बुटवल अन्तरदेशीय प्रशारण लाइनको निर्माण पूरा गरिनेछ । उर्जा क्षेत्र विकासका लागि ५० अर्ब विनियोजन गरिएको छ ।  

    प्रतिक्रिया दिनुहोस