आगामी आर्थिक वर्षलाई सूचना प्रविधि विकासको प्रस्थान दशक घोषणा गरिएको छ । डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरिने । काठमाडौं र बुटवलमा उच्च गतिको इन्टरनेटसहितको सूचना प्रविधि पार्क निर्माण गरिने । ललितपुरको खुमलटारमा ज्ञान पार्क निर्माणका लागि १७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।