Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

बजेटमा चार पाँचको फर्मुला


नया सडक

२०८१, जेठ १५ मंगलबार

  • 225
    Shares

  • बजेटमा चार पाँचको फर्मुला

    अर्थमन्त्री वर्षमान पुनले   चालु आर्थिक वर्ष ९आव० २०८०र८१ मा १५ खर्ब ३० अर्ब १५ करोड मात्रै बजेट खर्च हुने संशोधित अनुमान रहेको बताएका छन् । मंगलबार संघीय संसदको संयुक्त सदनमा आगामी आव २०८१र८२ को बजेट प्रस्तुत गर्दै बजेटको संशोधित खर्च अनुमान बताएका हुन् । 

    यसैगरी अर्थमन्त्री पुनले   अर्थमन्त्री वर्षमान पुनले बजेटका ५ उद्धेश्य, पाँच प्राथमिकता, आर्थिक सुधारका पाँच रणनीति र ५ रुपान्तरणकारी क्षेत्रका कार्यक्रम प्रस्तुत गरे । बजेटका पाँच उद्देश्य १– उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु २– निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु ३– मानव संशाधनको विकास गर्नु ४– स्रोत, साधनलाई सन्तुलिन र समन्वयायीक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु ५– सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस