Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

विदेशबाट फर्केका युवालाई बिना धितो १ लाख दिने घोषणा


नया सडक

२०८१, जेठ १५ मंगलबार

  • 204
    Shares

  • विदेशबाट फर्केका युवालाई बिना धितो १ लाख दिने घोषणा

    सरकारले विदेशबाट युवालाई नेपाल फकार्उने अभियान चलाउने भएको छ ।

    अर्थमन्त्री वर्षमान पुनले संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सो अभियानको घोषणा गरेका हुन्नले एक लाख युवालाई नेपालमा स्वरोजगार बनाउने र बिनाधितो ऋण उपलब्ध गराउने पनि बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस