आर्थिक वर्ष २०८१/८२को बजेट : कुनै पनि तहमा कर्मचारीहरुको तलब भत्ता नबढ्ने
नया सडक
२०८१, जेठ १५ मंगलबार
711
Shares
काठमाडौं । मंगलबार संघीय संसद् बैठकमा सरकारको आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले कुनै पनि तहको कर्मचारीहरुको तलब बढेको छैन भनेर भनेका छन्।