Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

स्रोत नखुलेको १ करोड रुपैयाँसहित ईसा अन्सारी सुनसरीबाट पक्राउ


नया सडक

२०८१, जेठ २० आइतबार

  • 504
    Shares

  • स्रोत नखुलेको १ करोड रुपैयाँसहित ईसा अन्सारी सुनसरीबाट पक्राउ

    काठमाडौं । स्रोत नखुलेको १ करोड रुपैयाँसहित ईसा अन्सारी सुनसरीबाट पक्राउ परेका छन ।  हरिनगर गाँउपालिका(५ बस्ने अन्दाजी वर्षीय ३७ ईसा अन्सारी सुनसरीबाट पक्राउ परेका हुन ।सशस्त्र प्रहरी बलका का अनुसार घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा बोरामा लुकाइछिपाइ राखेको रकम बरामद भएको जानकारी दिए ।बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान ९९७ लाख० र ५ सय दरको ८ सय थान ९४ लाख० रहेको छ । डीएसपी थापका अनुसार प्रारम्भिक सोधपुछमा अन्सारीले रकमको स्रोत खुलाउन सकेका छैनन् ।

     

    प्रतिक्रिया दिनुहोस