Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज नागरिक लगानी कोषको लिलामी सेयरमा आवेदन दिन अन्तिम दिन


नया सडक

२०८१, जेठ २० आइतबार

  • 399
    Shares

  • आज नागरिक लगानी कोषको लिलामी सेयरमा आवेदन दिन अन्तिम दिन

    काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज ९जेठ २० गते० अन्तिम दिन हो । आज कार्यालय समयसमम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा लगानीकर्ताले न्यूनतम ७५८ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।


    यो कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरुमा पेश गर्न सकिनेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस