Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश


नया सडक

२०८१, जेठ २१ सोमबार

  • 411
    Shares

  • नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश

    काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले  नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेका छन् ।  सञ्चारमन्त्री रेखा शर्माले सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डका तर्फबाट  नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेश गरेकी हुन् । 

      सोही  बैठकमा प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गरे ।

    बैठकमा अहिले आर्थिक वर्ष २०८१/८२ को  राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहेको छ

    प्रतिक्रिया दिनुहोस