Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन


नया सडक

२०८१, जेठ २२ मंगलबार

  • 477
    Shares

  • आज कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

     

    काठमाडौं । कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्मि दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंक संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

    यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।


    यसमा बिक्री प्रबन्धक कुमारी  क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस