Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

दैलेखको नेपामा भूकम्प


नया सडक

२०८१, जेठ २२ मंगलबार

  • 444
    Shares

  • दैलेखको नेपामा भूकम्प

    काठमाडौँ । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । आज बिहान  १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले राससलाई जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “दैलेखको नेपा आसपास भएर कम्पन भएको  तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन ।  ।” 

    प्रतिक्रिया दिनुहोस